यदाकदा तिमीतिरै.....
यदाकदा तिमीतिरै म आइराख्न खोज्दछु
छ फूलझै मुहार त्यो , सुवास माग्न खोज्दछु
वसन्तमा प्रकृतिले गरेसरी ति स्रिजना
ललित पुष्प भित्रको मधु म चाख्न खोज्दछु
हरेक काव्य गर्दछ बयान त्यै मुहारको
म चित्र आफ्नी प्यारीको ह्रिद्यमा राख्न खोज्दछु
अहो विचित्र नै भयो कि पास आइछ्यौ तिमी
तिमी सितै जुनी जुनी म साथ काट्न खोज्दछु
दुई नदी मिलेसरि, हो, प्रितको दोभानमा
तिमी सितै सुख दु:ख र प्रिती साट्न खोज्दछु
tirthraj08@gmail.com
यदाकदा तिमीतिरै म आइराख्न खोज्दछु
छ फूलझै मुहार त्यो , सुवास माग्न खोज्दछु
वसन्तमा प्रकृतिले गरेसरी ति स्रिजना
ललित पुष्प भित्रको मधु म चाख्न खोज्दछु
हरेक काव्य गर्दछ बयान त्यै मुहारको
म चित्र आफ्नी प्यारीको ह्रिद्यमा राख्न खोज्दछु
अहो विचित्र नै भयो कि पास आइछ्यौ तिमी
तिमी सितै जुनी जुनी म साथ काट्न खोज्दछु
दुई नदी मिलेसरि, हो, प्रितको दोभानमा
तिमी सितै सुख दु:ख र प्रिती साट्न खोज्दछु
tirthraj08@gmail.com
No comments:
Post a Comment