सबैलाई भन्दिनु ...
त्यो विरानो भुमिमा सबै लाई भन्दिनु
देखे एक नेपालीलाई भाई भन्दिनु
'सयौं थुंगा फूलका यौटै माला नेपाली'
एकताको प्यारो गीत गाइ भन्दिनु
हटाएर दुख व्यथा , भइ कर्मशील
नेपाल आमा नरोउ , आइ भन्दिनु
कर्मयोगी नेपालीले गरे काम राम्रो
थप्न लाई उत्साह ,हाइ हाइ भन्दिनु
जोगाएरै रख्नेछौ स्वाभिमान यो देशको
साक्षी राख मातृभूमि कसम खाई, भन्दिनु
tirthraj08@gmail.com
त्यो विरानो भुमिमा सबै लाई भन्दिनु
देखे एक नेपालीलाई भाई भन्दिनु
'सयौं थुंगा फूलका यौटै माला नेपाली'
एकताको प्यारो गीत गाइ भन्दिनु
हटाएर दुख व्यथा , भइ कर्मशील
नेपाल आमा नरोउ , आइ भन्दिनु
कर्मयोगी नेपालीले गरे काम राम्रो
थप्न लाई उत्साह ,हाइ हाइ भन्दिनु
जोगाएरै रख्नेछौ स्वाभिमान यो देशको
साक्षी राख मातृभूमि कसम खाई, भन्दिनु
tirthraj08@gmail.com
No comments:
Post a Comment